१ इतिहास 12:8
१ इतिहास 12:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
गादका कुनै-कुनै मानिसहरू पनि उजाड़-स्थानमा भएको गढ़ीमा दाऊदसँग मिल्न आए। तिनीहरू वीर-वीर मानिसहरू र युद्धको निम्ति तयार भएकाहरू थिए, जसले ढाल बोक्न र भाला चलाउन सक्थे। तिनीहरू सिंहझैँ भयानक र पहाड़हरूमा चाहिँ हरिणझैँ तेजिला थिए।
शेयर गर्नुहोस्
१ इतिहास 12 पढ्नुहोस्१ इतिहास 12:8 पवित्र बाइबल (NERV)
गाद कुल समूहका एक भाग दाऊदसँग मरुभूमिमा तिनका किल्लामा आएर मिले। तिनीहरू युद्धका निम्ति शिक्षा पाएका साहसी सैनिकहरू थिए। तिनीहरू ढाल अनि भाला चलाउनमा सिपालु थिए। तिनीहरू सिंह जस्तै भीषण देखिन्थे। अनि तिनीहरू पर्वतमा मृगजस्तै छिटो दगुर्न सक्थे।
शेयर गर्नुहोस्
१ इतिहास 12 पढ्नुहोस्