गादका कुनै-कुनै मानिसहरू पनि उजाड़-स्थानमा भएको गढ़ीमा दाऊदसँग मिल्न आए। तिनीहरू वीर-वीर मानिसहरू र युद्धको निम्ति तयार भएकाहरू थिए, जसले ढाल बोक्न र भाला चलाउन सक्थे। तिनीहरू सिंहझैँ भयानक र पहाड़हरूमा चाहिँ हरिणझैँ तेजिला थिए।
१ इतिहास 12 पढ्नुहोस्
सुन्नुहोस् १ इतिहास 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ इतिहास 12:8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू