मत्ती 7
7
औरलाइ दोस जन ला
(लूका ६:३७,३८,४१,४२)
1तइ पछा येशूले इसो भणि राख्यो, “औरलाइ दोसि जन माण, रे तमन लगइ दोषि माणिन्या होनु। 2क्याकि जसेरि तमन औरलाइ दोस लाउछौ, तसेरि परमेश्वरले तमलाइ लगइ दोस लाउन्या हुन, क्याकि जइ नापले तमन नापन्छौ तसेरि तमरि निउति नापिन्या हो। 3तम क्यालाइ आफना भाइका नाना गल्ती भया धेकन्छौ तर तमरा ठुला-ठुला गल्ती धेक्दानु जो तमरा आँखामी मुणा जसोइ छ? 4जब तमरा आफनाइ ठुला गल्ती छन भण्या कसेरी तम आफना नानो गल्ती भया भाइलाइ सहयोग अद्द सकन्छौ! 5ए कपटि! पइल्ली आफना ठुला गल्ती सुधार, तब तमन नानो गल्ती भया भाइलाइ सुधाद्द सकन्छौ। 6तसो मान्सलाइ परमेश्वरको बचन जन सुणा, जइले सुण्न चाहानइन। यदि तमले इसो अर्या भण्या कुकुरका अगाडी पबित्र चिज खित्तु जसोइ हो, अथवा सुङरका अगाडी मोति खितिया जसोइ हो, जइले तइलाइ खुट्टाले चेप्द्या हुन रे जाइ लागद्या हुन।”
प्रार्थना अद्दाइलाइ हौसला
(लूका ११:९-१३)
7“माग, तमनलाइ दिइन्या हो। खोज रे तम पाउन्या हौ, ढकढक अर तमरा निउति उगाड्या हो। 8क्याकि जइले मागन्छ तइले पाउछ, जइले खोजन्छ तइले भेट्टाउछ, रे जइले ढोका ढकढक अरन्छ तइकि निउति उगाडिन्छ। 9यदि तमरा चेलाले रोटो माग्यो भण्या तममि हइ कसइ मान्सले उइलाइ ढुङो दिनइन, 10तसेरि यदि तमरा चेलाले माछा माग्यो भण्या तममि हइ कसइ मान्सले उइलाइ स्याप दिनइन। 11यदि तम दुष्ट होइबर आफना चेला चेलीलाइ निको चिज दिन जाणन्छौ भण्या, स्वर्गमि हुन्या तमरा पिताले उनसित माग्द्यालाइ कति बड्ता निका चिज दिन्या हुन। 12तबइकिलाइ मान्सनले तमनसित जसो ब्यबहार अर भण्न्या तमन चाहान्छौ, तमन लगइ तिननसित तसोइ ब्यबहार अर, क्याकि यइ मोशाको कानुन रे परमेश्वरको अगमबक्ताले लेख्या लेखोटको निचोड हो।”
साणो रे फइल ढोका
(लूका १३:२४)
13“तम परमेश्वरका राज्यमि साँणा ढोका बठेइ मान्तर भितर पस्स सकन्छौ, क्याकि नाशमि पुगाउन्या ढोका फइल रे बाटो सजी हुन्छ, रे यइ बठेइ भितर पस्या मान्सन भौत हुनाहान। 14क्याकि अनन्त जीवनमी पुगाउन्या साँणो ढोका हुन्छ रे बाटो असजि हुन्छ, रे तइ पाउन्या थोक्काइ मान्सन हुनाहान।”
बोट रे तइको फल
(लूका ६:४३-४४; १३:२५-२७)
15“झुटा अगमबक्ता बठेइ होस अरि बस्या, तिनन इसा ब्वाँसा जसा हुन जो तमरा वाँ भेडाका भेसमि आउनाहान, मान्सन बिश्वास अद्दाहान कि उन भेडा हुन, तर साँच्चि तिन मान्सनलाइ हमला अद्दया डर लाग्द्या ब्वाँसा हुन। 16तिनरा काम बठेइ तमनले तिनलाइ चिन्न्छौ। कि मान्सनले काणा बोट बठेइ अंगुर कि सिउँडी बठेइ अञ्जीर टिपन्छ? 17तसोइ अरिबर सब निका रुखले निकोइ फल फलाउछ, फुचेरो रुखले फुचेरोइ फल फलाउछ। 18एक निका रुखले फुचेरो फल फलाउनइन, न त फुचेरा रुखले निको फल फलाउन सकन्छ। 19हरेक रुख जो फुचेरो फल फलाउछ तिन सब काटीन्छ, रे आगाइनी हालिन्छ। झुटा अगमबक्तालाइ इसेरि दण्ड दिइन्या हो। 20यिसेरी तिननलाइ तिनरा अर्या काम बठेइ चिन्न्छौ।”
21“मलाइ प्रभु, प्रभु भण्न्या सब र्स्वगका राज्यमि पस्स पाउन्या आथिनन। तर स्वर्गमि हुन्या मेरा पिताको इच्छा पालन अद्द्या मान्सन मान्तर पस्स पाउछ। 22भौत मान्सनले न्यायको दिनमि मलाइ भण्न्या हुन, प्रभु, प्रभु, हामले तमरा नाउँमि परमेश्वरको बचन बोल्या, तमरा नाउँमि भूत धपाया, रे तमरा नाउँमि भौत अचम्मका काम अर्या! 23रे म तिनलाइ साच्ची भण्नउ, ‘मइले तमनलाइ कभइ पछेण्या आथिन। ए दुष्ट काम अद्द्या, म बठेइ दुर होइजा।’”
दुइ किसिमका जग
(लूका ६:४७-४९)
24“तबइकिलाइ जइले मेरा यिन बचन सुणन्छ रे पालन अरन्छ, म एक बुद्दिमान मान्ससित तइको तुलना अद्दउ, जइले आफ्नो घरको जग पखानमि बनायो। 25मेग आयो, बाढी आयो, हुरि आइबर तइ घरमि ठोकियो, तर त्यो घर पडेइन। क्याकि त्यो पखानमि बनिरइथ्यो। 26तर जइले मेरा यिन बचन सुणिबर लगइ पालन अद्दैन, तइको तुलना म एक मुर्ख मान्ससित अद्दउ, जइले आफ्नो घर बालङामि बनायो। 27मेग आयो, बाढी आयो, हुरि आइबर तइ घरमि ठोकियो, तर त्यो घर पड्यो, रे तइको पुरा नास भयो।”
28जब येशूले तिन कुरणी भणि सक्यो, भिड उनरा शिक्षा सुणिबर छक्क पड्या, 29क्याकि येशूले तिननलाइ मोशाको कानुन सिकाउन्यावालाले जसेरि होइन, तर अधिकार भया मान्सकि जसेरि सिकाउन्थ्या।
अहिले सेलेक्ट गरिएको:
मत्ती 7: DTYNT
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.