मत्ती 4
4
उजाड़ ठाउँमि येशूको परिक्षा
(मर्क १:१२; १३; लूका ४:१-१३)
1तइ पछा सैतानले येशूको परिक्षा अरउ भणबर पबित्र आत्माले येशूलाइ उजाड ठाउँमि लैया। 2येशू उजाड ठाउँमि चालिस दिन रे चालिस रात बर्त बस्या पछा उन भोकाया। 3तसइ बेला सैतानले येशूका वाँ आइबर भण्यो, “यदि तम परमेश्वरका चेला हौ भण्या, यिन ढुङालाइ रोटा होइजाउन भणि आज्ञा अरिबर साबित अर ताकि तम तिन रोटा खान सक।” 4तर येशूले भण्यो, पबित्र सास्त्रमि लेखिरइछ,
“मान्स रोटाले मान्तरइ हइन,
तर उ परमेश्वरले भण्याको हरेक बचन माणिबर बाँचन्छ।”
5तब सैतानले उनलाइ पबित्र सहर यरुशलेममि लइयो रे मन्दिरका टुप्पामि कलेयो। 6रे उनलाइ भण्यो, “यदि तम परमेश्वरको चेलो हउ भण्या तम याँ बठेइ तल्तिर फट्टक हालिबर साबित अर कि तमलाइ चोट लागदिन” क्याकि पबित्र सास्त्रमि लेखिरइछ,
“परमेश्वरले तमनकीलाइ आफना स्वर्गदुतलाइ आज्ञा दिइबर तमलाइ हेरचाह अद्या हुन रे
तिननले तमलाइ आफना हात-हातइ समाउन्या हुन,
रे तमरा खुट्टा ढुङामि ठोकिन्या होइन्न।”
7येशूले तइलाइ भण्यो, “पबित्र सास्त्रमि इसो लगइ लेखिरइछ,
‘मान्सनले परमप्रभु आफना परमेश्वरको परिक्षा अददु पड्डइन।’”
8आजी सैतानले उनलाइ एक उच्चा पहाडमि लइजाइबर धर्तिका सब राज्य रे तइको बैभव उनलाइ धेकायो, 9सैतानले येशूलाइ भण्यो, “यदि तमले घोप्टिबर मलाइ आराधना अर्यो भण्या, यिन जम्माइ चिज म तमलाइ दिन्या हु।” 10तब येशूले तइलाइ भण्यो, “सैतान, तु याँ हइ दुर जा! पबित्र सास्त्रमि लेखिरइछ,
तुइले आफना प्रभु परमेश्वरको घोप्टिबर आराधना अर, रे उनरो मान्तरइ सेवा अर।”
11तब सैतानले उनलाइ छाडिबर गयो, रे स्वर्गदुत आइबर उनरो सेवा-टहल अर्यो।
येशूले प्रचार सुरु अर्यो
(मर्क १:१४-१५; लूका ४:१४-१५)
12जब येशूले यूहन्नालाइ पकडीबर झेलमि हाल्या छ भण्न्या सुण्यो तब यहुदिया जिल्ला छाडिबर उन गालील जिल्लामि फर्किबर गया। 13येशू पइल्ली नासरत गाउँलाइ छाडिबर कफर्नहुम गाउँमी गया रे ताँइ बस्या। यो गाउँ गालील समुद्रका नजिक पणन्छ, जाँ जबुलून रे नप्तालीका गोत्र बसन्थ्या। 14यशैया अगमबक्ता बठेइ भण्या परमेश्वरको बचन यिसेरी पुरा भयो,
15“तम मान्सन जो जबुलूनका गोत्रको अधिकारवालो क्षेत्रमी रे नप्तालीका गोत्रको अधिकारवालो क्षेत्रमी बसन्छौ,
जो बाटामि गालील समुद्रका नजिक रे यर्दन नदिका पुर्व तिरका किनारमी पणन्छ।
यिन गालील जिल्लाका इसा इलाका हुन जा भौत गैर-यहुदि मान्सन बसनथ्या।
16तम मान्सन जो पापका अनारामि बस्स्या छौ खीष्टको एक चम्किन्या उजालो धेक्द्याहौ।
खीष्टको उजालो तिन मान्सनमि चम्कन्या हो, जो उन ठाउँमि बस्साहान,
जा मान्सन मृत्युका छाइलमि छन।”
17तइ बेला बठेइ येशूले प्रचार अद्द रे यो भण्न लाग्या, “आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”
येशूका पइल्लिका शिष्या
(मर्क १:१६-२०; लूका ५:१-११)
18जब एक दिन येशू गालील समुद्रका किनारइ किनार जानाथ्या, उनले दुइ भाइन पत्रुस भण्न्या सिमोन रे तइको भाइ अन्द्रियासलाइ समुद्रमी जाल हाण्नार्या धेक्यो, क्याकि तिनन माछा माद्या काम अरन्थ्या। 19येशूले तिननलाइ भण्यो, “शिष्या हुनाइलाइ मेरा पछा लाग। जसेरि तम माछा मारन्छौ, तसेरि म तमनलाइ मान्सनलाइ शिष्या बन्नालाइ जमा अद्दु सिकाउनौ।” 20तिनन उतन्जेइ जाल छाडिबर उनरा पछा लाग्या। 21येशू किनारइ किनार बठेइ जान्ज्या अर्खा दुइ भाइ, जब्दियाका चेला याकुब रे तइको भाइ यूहन्नालाइ धेक्यो। तिनन आफना बा जब्दियाससित नामि बसिबर माछा माद्दाइलाइ आफ्ना जाल सिलाउनाथ्या। रे उनले तिननलाइ बोलायो। 22तब उतन्जेइ ना रे तिन आफना बालाइ नामि छाडिबर तिनन येशूका पछा लाग्या।
गालीलमि रोगीनलाइ निको अर्या
(लूका ६:१७-१९)
23तइ पछा येशू तिनरा यहुदि सभाघरमी सिकाउनाइ, परमेश्वरको राज्यको सुसमाचार सुणाउनाइ, रे मान्सनमि लाग्या सब किसिमका रोग रे दुर्बलता निका बनाउनाइ सारा गालील जिल्ला भरि घुम्या। 24उनरो बारेमि सब सिरिया प्रदेस भरि खबर फैलियो जो गालील जिल्लाको उत्तर तिर पणन्छ, रे बिमारी, जो फरक किसिमका रोग रे पिडाले सताया, भूत लाग्या रे मिर्गी रे लुला भया सबलाइ मान्सले उनरा वाँ लेया। उनले तिनन सबलाइ निका बनायो। 25मान्सनको ठुलो भिड गालील जिल्ला, डेकापोलिस#4:25 डेकापोलिस दस सहरले बन्याको प्रदेसलाइ डेकापोलिस भणिन्छ। , यरुशलेम सहर, यहुदिया जिल्ला रे यर्दन नदिपारि बठेइ उनरा पछा लाग्या।
अहिले सेलेक्ट गरिएको:
मत्ती 4: DTYNT
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Dotyali (डोटेली) New Testament, by The Love Fellowship is licensed under Creative Commons Attribution-ShareAlike 4.0 License.