YouVersion लोगो
खोज आइकन

रोमी 4:18-20

रोमी 4:18-20 NCV

आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्‍वास गरे, र उनलाई भनिएको जस्तै, “तेरो सन्तान पनि यस्तै असंख्य हुनेछन्,” उनी धेरै जातिहरूका पिता भए। प्रायः सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि, विश्‍वासमा कमजोर भएनन्। परमेश्‍वरको प्रतिज्ञामा अविश्‍वास गरी विचलित भएनन्, तर परमेश्‍वरलाई महिमा दिँदै तिनी आफ्ना विश्‍वासमा झन् बलिया भए।

रोमी 4 पढ्नुहोस्

रोमी 4:18-20 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति