YouVersion लोगो
खोज आइकन

रोमी 12:9-12

रोमी 12:9-12 NCV

प्रेम निष्कपट हुनुपर्छ। दुष्‍टतालाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो। एक-अर्कालाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा अरूलाई बढी आदर गर। कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गरिरहो। आशामा आनन्दित होओ; सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा विश्‍वासयोग्य होओ।

रोमी 12 पढ्नुहोस्

रोमी 12:9-12 को लागि पद छवि

रोमी 12:9-12 - प्रेम निष्कपट हुनुपर्छ। दुष्‍टतालाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो। एक-अर्कालाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा अरूलाई बढी आदर गर। कहिल्यै अल्छे नहोओ; तर कडा मेहनत गर, र आत्मामा जोशिलो भएर प्रभुको सेवा गरिरहो। आशामा आनन्दित होओ; सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा विश्‍वासयोग्य होओ।