YouVersion लोगो
खोज आइकन

रोमी 10:2-4

रोमी 10:2-4 NCV

किनकि म तिनीहरूका बारेमा गवाही दिन सक्छु, तिनीहरू परमेश्‍वरप्रति जोशिला छन्, तर तिनीहरूका जोश सत्यताको ज्ञानमा आधारित छैन। किनकि परमेश्‍वरको धार्मिकताको बारेमा नजानेर तिनीहरूले आफ्नै धार्मिकताको स्थापना गर्न खोजे, तिनीहरूले आफैलाई परमेश्‍वरको धार्मिकताको अधीनतामा समर्पित गरेनन्। विश्‍वास गर्ने हरेक व्यक्‍ति धर्मी ठहरियोस् भनेर ख्रीष्‍ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ।

रोमी 10 पढ्नुहोस्