YouVersion लोगो
खोज आइकन

प्रकाश 5:11-13

प्रकाश 5:11-13 NCV

तब मैले दर्शनमा, सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि मैले असंख्य स्वर्गदूतहरूका स्वर सुनें; अनि तिनीहरूका संख्या लाखौं र करोडौं थियो। अनि चर्को सोरमा तिनीहरूले यो गीत गाए: “काटिनुभएको थुमा, शक्‍ति, वैभव, बुद्धि, बल, आदर, महिमा र प्रशंसा पाउन योग्यका हुनुहुन्छ!” तब मैले स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि अनि समुद्रमा भएका समस्त प्राणीहरूले यो गीत गाइरहेका सुनें: “सिंहासनमा विराजमान हुनुहुनेलाई, र थुमालाई प्रशंसा, आदर, महिमा र शक्‍ति, सदा-सर्वदा भइरहोस्!”

प्रकाश 5 पढ्नुहोस्