YouVersion लोगो
खोज आइकन

प्रकाश 3:17

प्रकाश 3:17 NCV

तिमी भन्छौ, ‘म धनी छु; मैले धेरै धन कमाएको छु, र मलाई कुनै थोकको खाँचो छैन।’ तर तिमीले यो थाहा गरेका छैनौ, कि तिमी गएगुज्रेको, दयनीय, गरिब, दृष्‍टिविहीन र नाङ्गा छौ।

प्रकाश 3 पढ्नुहोस्

प्रकाश 3:17 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति