YouVersion लोगो
खोज आइकन

प्रकाश 20:7-8

प्रकाश 20:7-8 NCV

एक हजार वर्ष बितेपछि त्यो शैतानलाई त्यसको कैदबाट मुक्‍त गरिनेछ, अनि पृथ्वीका चारै दिशामा भएका राष्ट्रहरूलाई अर्थात् गोग र मागोगलाई लडाइँको लागि बहकाउन अनि जम्मा गर्नलाई त्यो निस्केर जानेछ। संख्यामा तिनीहरू समुद्रको किनारमा भएका बालुवा जतिकै हुनेछन्।

प्रकाश 20 पढ्नुहोस्