YouVersion लोगो
खोज आइकन

प्रकाश 11:4-5

प्रकाश 11:4-5 NCV

यिनीहरू “ती दुई जैतुनका रूखहरू” अनि दुई सामदानहरू हुन्, “जो पृथ्वीका प्रभुका सामु उभिन्छन्।” यदि कसैले अगमवक्‍ताहरूलाई हानि गर्ने कोसिस गर्दछ भने, तिनीहरूका मुखबाट आगो निस्केर ती शत्रुहरूलाई भस्म पारिदिनेछ। यसरी नै तिनीहरूलाई हानि गर्ने चेष्‍टा गर्नेहरू मर्नुपर्नेछ।

प्रकाश 11 पढ्नुहोस्