YouVersion लोगो
खोज आइकन

प्रकाश 1:17-18

प्रकाश 1:17-18 NCV

जब मैले उहाँलाई देखें, तब म मरेतुल्य भएर उहाँको पाउमा पछारिएँ। तब उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्‍नुभयो: “नडराऊ, आदि र अन्त्य म नै हुँ। जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, अनि हेर, म सदा-सर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्।

प्रकाश 1 पढ्नुहोस्