YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 85:4-7

भजनसंग्रह 85:4-7 NCV

हे हाम्रा मुक्तिदाता परमेश्‍वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्, र हामीप्रतिको तपाईंको अप्रसन्‍नता हटाइदिनुहोस्! के तपाईं हामीसित सधैँ रिसाइरहनुहुनेछ? के तपाईं पुस्तौँ-पुस्तासम्म नै क्रोध गरिरहनुहुनेछ? के तपाईं हामीलाई पुनर्जागृत बनाउनुहुन्‍न, ताकि तपाईंका प्रजा तपाईंमा रमाऊन्? हे याहवेह, आफ्नो अचुक प्रेम हामीलाई देखाउनुहोस्, र हामीलाई तपाईंको मुक्ति प्रदान गर्नुहोस्!

भजनसंग्रह 85 पढ्नुहोस्