YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 130:1-5

भजनसंग्रह 130:1-5 NCV

हे याहवेह, गहिराइहरूबाट म तपाईंलाई पुकार्छु; हे प्रभु, मेरो सोर सुन्‍नुहोस्; दयाको निम्ति गरिएको मेरो पुकारलाई तपाईंका कानहरूले ध्यान देऊन्! हे याहवेह, यदि तपाईंले पापको लेखा राख्नुभयो भने, हे प्रभु, को खडा हुन सक्छ र? तर तपाईं क्षमाशील हुनुहुन्छ, त्यसैले हामी श्रद्धापूर्वक तपाईंको सेवा गर्दछौँ। म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ, अनि उहाँको वचनमा म आशा राख्दछु।

भजनसंग्रह 130 पढ्नुहोस्