YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 126:5-6

भजनसंग्रह 126:5-6 NCV

जसले आँसु बहाउँदै बिउ छर्दछन्, तिनीहरू हर्षका गीत गाउँदै कटनी गर्नेछन्। जो रुँदै-रुँदै बिउ बोकेर छर्नको लागि बाहिर जान्छन्, तिनीहरू हर्षका गीत गाउँदै अन्‍नका बिटाहरू बोकेर फर्कनेछन्।

भजनसंग्रह 126 पढ्नुहोस्