भजनसंग्रह 118:16-17

भजनसंग्रह 118:16-17 NCV

याहवेहका दाहिने बाहुली उच्‍च पारिएको छ; याहवेहका दाहिने बाहुलीबाट पराक्रमका काम भएका छन्।” म मर्नेछैनँ, तर जीवित रहनेछु, र याहवेहले के गर्नुभएको छ, त्यो घोषणा गर्नेछु।

भजनसंग्रह 118 पढ्नुहोस्