YouVersion लोगो
खोज आइकन

हितोपदेश 4:25-26

हितोपदेश 4:25-26 NCV

तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्, तिम्रो अगिल्तिर सोझै एक टक लगाएर हेरोस्। तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ, र आफ्ना सबै मार्गहरूमा दृढ होऊ!

हितोपदेश 4 पढ्नुहोस्