YouVersion लोगो
खोज आइकन

हितोपदेश 3:25-26

हितोपदेश 3:25-26 NCV

तिमीलाई अचानक आउने विपत्तिको अथवा दुष्‍टमाथि आइपर्ने विनाशको डर हुनेछैन। किनकि याहवेह तिम्रो भरोसा हुनुहुनेछ, र उहाँले तिम्रो खुट्टाहरूलाई पासोमा फस्‍नदेखि बचाउनुहुनेछ।

हितोपदेश 3 पढ्नुहोस्