YouVersion लोगो
खोज आइकन

हितोपदेश 24:1-2

हितोपदेश 24:1-2 NCV

दुष्‍ट मानिसहरूप्रति ईर्ष्या नगर, तिनीहरूका सङ्गतको चाहना नगर; किनकि तिनीहरूका हृदयले हिंसा रच्दछ, र तिनीहरूका ओठले समस्या ल्याउने कुरा गर्दछ।

हितोपदेश 24 पढ्नुहोस्