ईश्वरविहीन मानिसको कुराले आफ्नै मुखले आफ्नो छिमेकीलाई नष्ट पार्छ, तर धर्मीचाहिँ ज्ञानद्वारा उम्कनेछ। धर्मीहरूको उन्नति हुँदा सहर रमाउँदछ; तर दुष्टहरूको नाश हुँदा हर्षको ध्वनि सुनिन्छ। धर्मीका आशिष्द्वारा सहर उच्च हुन्छ; तर दुष्टको मुखबाट त्यो नष्ट हुन्छ।
हितोपदेश 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 11:9-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू