फिलिप्पी 4:6
फिलिप्पी 4:6 NCV
कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्विन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्वरमा जाहेर गर।