YouVersion लोगो
खोज आइकन

फिलिप्पी 1:22-25

फिलिप्पी 1:22-25 NCV

यदि म शरीरमा नै जिइरहनुपर्ने हो भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। तापनि मैले के रोज्ने त? सो म जान्दिनँ! म दुवैबाट दबाबमा परेको छु: बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्छा गर्दछु; किनकि यो धेरै नै असल छ। तर म शरीरमा नै रहिरहनु तिमीहरूका निम्ति अझ बढी आवश्यक छ। म निश्‍चित भएँ कि, विश्‍वासमा तिमीहरू सबैको उन्‍नति र आनन्दको निम्ति म सबैसँग जीवित रहिरहनेछु भनी म जान्दछु

फिलिप्पी 1 पढ्नुहोस्