YouVersion लोगो
खोज आइकन

नहेम्याह 13:1-2

नहेम्याह 13:1-2 NCV

त्यस दिन मानिसहरूले सुन्‍ने गरी मोशाको पुस्तक चर्को आवाजमा पढियो; अनि त्यसमा यस्तो लेखिएको भेट्टाइयो: कुनै पनि अम्मोनी अथवा मोआबीलाई परमेश्‍वरको समुदायमा कहिल्यै प्रवेश गराउनुहुँदैन। किनकि तिनीहरूले इस्राएलीहरूलाई भोजन र पानी दिएनन्; तर तिनीहरूलाई श्राप दिन भनी बालामलाई रकम दिएर बोलाएका थिए। तरै पनि हाम्रा परमेश्‍वरले त्यस सरापलाई आशिष्‌मा परिवर्तन गरिदिनुभयो।

नहेम्याह 13 पढ्नुहोस्