YouVersion लोगो
खोज आइकन

मर्कूस 1:35-38

मर्कूस 1:35-38 NCV

एकाबिहानै, उज्यालो हुनुभन्दा पहिले नै येशू उठेर घरबाट निस्कनुभयो अनि एउटा एकान्त ठाउँमा जानुभयो, र त्यहाँ उहाँले प्रार्थना गर्नुभयो। अनि सिमोन र तिनका साथीहरू उहाँलाई खोज्न गए, अनि जब उहाँलाई भेट्टाए, तिनीहरूले भने: “सबैले तपाईंलाई खोज्दैछन्!” येशूले जवाफ दिनुभयो, “हामी अरू नै कतै छेउछाउका गाउँहरूमा जाऔं, ताकि त्यहाँ पनि म प्रचार गर्न सकूँ; किनकि म यसैको लागि आएको हुँ।”

मर्कूस 1 पढ्नुहोस्

मर्कूस 1:35-38 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति