“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर अनि तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्दछु: आफ्ना शत्रुहरूलाई प्रेम गर अनि तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर, र तिमीहरू स्वर्गमा हुनुभएको तिमीहरूका पिताका सन्तान बन्नेछौ। उहाँले दुष्ट र असल दुवैको निम्ति सूर्य उदाइदिनुहुन्छ, अनि धार्मिक र अधार्मिक दुवैको निम्ति पानी पठाउनुहुन्छ।
मत्ती 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 5:43-45
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू