जब मुख्य पूजाहारीहरूले प्रधानहरूलाई भेटे, तब एउटा योजना बनाए। तिनीहरूले सिपाहीहरूलाई धेरै घूस दिए, अनि भने, “तिमीहरूले ‘उहाँका चेलाहरूले राती हामी सुतेको बेला आएर उहाँलाई चोरेर लगे’ भन्नू। यदि यो खबर हाकिमकहाँ पुग्यो भने हामी तिनलाई सन्तुष्ट पार्नेछौं, र तिमीहरूलाई विपत्तिमा पर्न दिनेछैनौं।” यसकारण ती सिपाहीहरूले घूस लगे, अनि तिनीहरूलाई अह्राएबमोजिम गरे। अनि यो कथा यहूदीहरूबीच आजसम्म पनि फैलिएको छ।
मत्ती 28 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 28:12-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू