YouVersion लोगो
खोज आइकन

मत्ती 25:36

मत्ती 25:36 NCV

मलाई वस्त्रको खाँचो थियो र तिमीहरूले मलाई पहिर्‍यायौ, म बिरामी थिएँ र तिमीहरू मलाई हेर्न आयौ, म झ्यालखानामा थिएँ र तिमीहरू मलाई भेट्न आयौ।’

मत्ती 25 पढ्नुहोस्

मत्ती 25:36 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति