YouVersion लोगो
खोज आइकन

मत्ती 11:4-5

मत्ती 11:4-5 NCV

येशूले जवाफ दिनुभयो, “जाओ र जे तिमीहरूले सुन्छौ र देख्छौ, त्यो यूहन्‍नालाई भन: दृष्‍टिविहीनहरूले दृष्‍टि पाउँछन् र हिँड्न नसक्‍नेहरू हिँड्छन्, कुष्‍ठरोग लागेकाहरू निको हुन्छन्, सुन्‍न नसक्नेहरूले सुन्छन्, मरेकाहरू जीवित पारिन्छन्, र गरिबहरूलाई सुसमाचारको घोषणा गराइँदछ।

मत्ती 11 पढ्नुहोस्