YouVersion लोगो
खोज आइकन

मत्ती 1:6-16

मत्ती 1:6-16 NCV

अनि यिशै राजा दाविदका पिता थिए। दाविद सोलोमनका पिता थिए, तिनकी आमा पहिले उरियाहकी पत्नी थिइन्, सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता, आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्जियाहका पिता, उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता, हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता, अनि योशियाह येकोनिया र तिनका भाइहरूका पिता, तिनीहरू बेबिलोनतिर लगिएका समयमा जन्मेका थिए। बेबिलोनमा लगिएपछि: येकोनिया शालतिएलका पिता, शालतिएल यरुबाबेलका पिता, यरुबाबेल अबिहूदका पिता, अबिहूद एल्याकीमका पिता, एल्याकीम आजोरका पिता, आजोर सादोकका पिता, सादोक आखिमका पिता, आखिम एलिहूदका पिता, एलिहूद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकोबका पिता, अनि याकोब योसेफका पिता, जो मरियमका पति थिए अनि मरियमले ख्रीष्‍ट भनिने येशूलाई जन्म दिइन्।

मत्ती 1 पढ्नुहोस्