YouVersion लोगो
खोज आइकन

मलाकी 1:8

मलाकी 1:8 NCV

जब तिमीहरूले बलिदानको रूपमा अन्धा पशु चढाउँछौ, त के यो गल्ती होइन र? अनि तिमीहरूले लङ्गडा वा रोगी पशुलाई बलि चढाउँछौ, के यो खराब होइन? यही कुरा आफ्ना राज्यपाललाई चढाएर हेर! के तिनी तिमीहरूसँग प्रसन्‍न होलान्? के तिनले तिमीहरूलाई ग्रहण गर्लान्?” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

मलाकी 1 पढ्नुहोस्