YouVersion लोगो
खोज आइकन

लूका 4:14-15

लूका 4:14-15 NCV

येशू पवित्र आत्माको शक्तिमा गालील प्रदेशमा फर्कनुभयो र उहाँको बारेमा सारा मुलुकभरि खबर फैलियो। उहाँले तिनीहरूका सभाघरहरूमा गएर शिक्षा दिनुभयो र सबैले उहाँको प्रशंसा गरे।

लूका 4 पढ्नुहोस्