YouVersion लोगो
खोज आइकन

लूका 15:1-2

लूका 15:1-2 NCV

कर उठाउनेहरू र पापीहरू सबै उहाँका वचन सुन्‍नलाई वरिपरि जम्मा भइरहेका थिए। तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले गनगनाउँदै भन्‍न लागे, “यस मानिसले पापीहरूलाई ग्रहण गर्छ र तिनीहरूसित नै खानपान गर्छ।”

लूका 15 पढ्नुहोस्