YouVersion लोगो
खोज आइकन

लूका 11:2-4

लूका 11:2-4 NCV

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन: “ ‘हे पिता, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्य आओस्। हामीलाई हरेक दिन हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा पापहरू क्षमा गरिदिनुहोस्; किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौँ। अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ”

लूका 11 पढ्नुहोस्