YouVersion लोगो
खोज आइकन

लूका 11:2-4

लूका 11:2-4 सरल नेपाली

येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यसरी प्रार्थना गर– हे परमेश्‍वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्, तपाईंको राज्‍य आओस्, दिनहुँ चाहिने खानेकुरा हामीलाई हरेक दिन दिनुहोस्। हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस् किनभने हाम्रो विरुद्धमा पाप गर्ने सबैलाई हामी पनि क्षमा गर्छौं। अनि हामीलाई खप्‍न नसक्‍ने जाँचमा नपार्नुहोस्।”

लूका 11 पढ्नुहोस्