YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 3:17-18

यूहन्‍ना 3:17-18 NCV

किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो। जसले उहाँमाथि विश्‍वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्‍वास गर्दैन, त्यो अघिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्‍वरका अद्वितीय पुत्रको नाउँमा विश्‍वास गरेको छैन।

यूहन्‍ना 3 पढ्नुहोस्