YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 20:28-29

यूहन्‍ना 20:28-29 NCV

थोमाले उहाँलाई भने, “हे मेरा प्रभु, हे मेरा परमेश्‍वर!” त्यसपछि येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ; तर मलाई नदेखिकन पनि विश्‍वास गर्नेहरू धन्यका हुन्।”

यूहन्‍ना 20 पढ्नुहोस्