YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 20:21-22

यूहन्‍ना 20:21-22 NCV

येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्! पिताले मलाई पठाउनुभएझैँ, म पनि तिमीहरूलाई पठाउँदैछु।” त्यसपछि उहाँले तिनीहरूमाथि आफ्नो सास फुकिदिनुभयो र भन्‍नुभयो, “पवित्र आत्मा लेओ।

यूहन्‍ना 20 पढ्नुहोस्