YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 17:21

यूहन्‍ना 17:21 NCV

हे पिता, जस्तो म तपाईंमा छु र तपाईं ममा हुनुहुन्छ, त्यसरी नै तिनीहरू पनि हामीमा एक होऊन्। तिनीहरू पनि हामीमा रहन सकून्; ताकि तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्‍वास गरोस्।

यूहन्‍ना 17 पढ्नुहोस्