YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:27-28

यूहन्‍ना 14:27-28 NCV

शान्ति म तिमीहरूसँग छोड्छु, मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो ता म तिमीहरूलाई दिनेछैनँ।” तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। “मैले भनेको यो कुरा तिमीहरूले सुनेका छौ, ‘म गइरहेको छु, तर फेरि म तिमीहरूकहाँ फर्किआउनेछु।’ तिमीहरूले मलाई साँच्‍चै प्रेम गर्छौ भने म मेरा पिताकहाँ जाँदैछु भन्‍ने कुरामा तिमीहरू आनन्दित हुनेछौ; किनकि पिता मभन्दा महान् हुनुहुन्छ।

यूहन्‍ना 14 पढ्नुहोस्

यूहन्‍ना 14:27-28 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति