YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:25-26

यूहन्‍ना 14:25-26 NCV

“म अहिले तिमीहरूसँग छँदै तिमीहरूलाई यो भनेको छु। पिताले मेरो नाउँमा पठाइदिनुहुने सल्‍लाहकार अर्थात् पवित्र आत्माले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेको प्रत्येक कुरा पनि सम्झना गराइदिनुहुनेछ।

यूहन्‍ना 14 पढ्नुहोस्