YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:38

यूहन्‍ना 1:38 NCV

येशूले पछिल्तिर फर्केर हेर्नुभयो, तिनीहरू पछि-पछि आइरहेका देखेर सोध्नुभयो, “तिमीहरू के चाहन्छौ?” तिनीहरूले भने, “हे रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्‍नुहुन्छ?”

यूहन्‍ना 1 पढ्नुहोस्