YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:10-13

यूहन्‍ना 1:10-13 NCV

उहाँ संसारमा हुनुहुन्थ्यो, अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नैहरूकहाँ आउनुभयो, तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाउँमाथि विश्‍वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्‍वरका सन्तान हुने अधिकार दिनुभयो, ती सन्तानहरू प्राकृतिक वंशक्रमद्वारा, न ता शारीरिक इच्छाद्वारा अथवा कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्‍वरबाट जन्मेका हुन्।

यूहन्‍ना 1 पढ्नुहोस्