तिमीहरूमध्ये को बुद्धिमान् र समझदार छ? त्यसले आफ्नो असल जीवनद्वारा र बुद्धिबाट आउने नम्रतामा काम गरेर त्यो देखाओस्। तर यदि तिमीहरू आफ्ना हृदयमा तीतो डाह र स्वार्थपूर्ण अभिलाषा राख्छौ भने, बुद्धिको घमण्ड नगर अथवा सत्यतालाई इन्कार नगर। यस्तो “बुद्धि” स्वर्गबाट आएको होइन, तर यो ता सांसारिक र अनात्मिक हो, अर्थात् शैतानपट्टिबाटको हो। किनकि जहाँ तिमीहरूमा ईर्ष्या र स्वार्थपूर्ण अभिलाषाहरू छन्, त्यहाँ गडबडी र सबै किसिमका दुष्ट कामहरू पाइन्छन्।
याकोब 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: याकोब 3:13-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू