YouVersion लोगो
खोज आइकन

यशैया 49:5

यशैया 49:5 NCV

यसैले अब याहवेह भन्‍नुहुन्छ— उहाँ जसले याकोबलाई उहाँकहाँ फर्काएर ल्याउन, र इस्राएललाई आफूकहाँ भेला गराउन, मलाई उहाँको सेवक हुन भनी गर्भैमा रच्नुभयो; किनकि म याहवेहको दृष्‍टिमा सम्मानित भएको छु, र मेरा परमेश्‍वर नै मेरो बल हुनुभएको छ।

यशैया 49 पढ्नुहोस्