YouVersion लोगो
खोज आइकन

यशैया 45:2-3

यशैया 45:2-3 NCV

म तेरो अगि-अगि जानेछु, र पर्वतहरूलाई समतल पारिदिनेछु; म काँसाका मूलढोकाहरू भत्काइदिनेछु; अनि फलामका बारहरू म काटिदिनेछु। म नै याहवेह हुँ, म नै इस्राएलका परमेश्‍वर हुँ; मैले नै तँलाई तेरो नाम काढेर बोलाएको छु भनेर तैँले थाहा पाउनलाई म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार र गुप्‍त स्थानमा जम्मा गरेका धन दिनेछु।

यशैया 45 पढ्नुहोस्