हे सियोनमा शुभ समाचार ल्याउने, अग्लो पर्वतमा चढ्! हे यरूशलेममा शुभ समाचार ल्याउने, आफ्नो सोर जोडले उचाल्, सोर उचाल्, नडरा; यहूदाका नगरहरूलाई भन्, “तिमीहरूका परमेश्वर यहाँ हुनुहुन्छ!”
यशैया 40 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 40:9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू