अब धेरै पूजाहारीहरू भएर आए, तर मृत्युले तिनीहरूलाई निरन्तर पूजाहारीको काम गरिरहन दिएन। तर येशूचाहिँ सधैं बाँचिरहनुहुने हुनाले उहाँको पूजाहारीपन अनन्तको लागि नै छ। यसकारण जतिजना उहाँद्वारा परमेश्वरमा आउँछन्, तिनीहरूलाई सदा-सर्वदा पूर्णतया बचाउन सक्नुहुन्छ; किनकि तिनीहरूका मध्यस्थता गर्न उहाँ सधैं जिउनुहुन्छ।
हिब्रूहरू 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रूहरू 7:23-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू