YouVersion लोगो
खोज आइकन

हिब्रूहरू 1:2

हिब्रूहरू 1:2 NCV

तर यी अन्तिम दिनहरूमा चाहिँ उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराहरूको उत्तराधिकारी बनाउनुभएको हो, जसद्वारा उहाँले समस्त विश्‍वलाई पनि बनाउनुभयो।

हिब्रूहरू 1 पढ्नुहोस्