हे दाजुभाइ-दिदीबहिनीहरूहो, यदि कुनै मानिस पापमा पक्राउ पर्यो भने, तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै उसलाई नम्रतासाथ सुधार गर, तर तिमी आफै पनि होसियारी बस; नत्र ता तिमी पनि परीक्षामा परौला। एक-अर्काको बोझ उठाओ, र यसरी नै ख्रीष्टको व्यवस्था पूरा गर। यदि जसकसैले आफू केही नभए तापनि केही हौं भनी सोच्दछ भने तिनीहरूले आफूलाई धोका दिन्छन्।
गलाती 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गलाती 6:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू