YouVersion लोगो
खोज आइकन

एस्तर 4:13-14

एस्तर 4:13-14 NCV

तब तिनले यो जवाफ पठाए: “तिमी राजाको घरमा छौ भन्दैमा सारा यहूदीहरूबाट तिमी मात्र उम्कनेछौ भनेर नसोच। किनकि यदि तिमी यस्तो बेलामा चुप लागिरह्‍यौ भने यहूदीहरूका निम्ति अर्को ठाउँबाट सहायता र छुटकारा आउनेछ; तर तिमी र तिम्रा बुबाको परिवारचाहिँ नष्‍ट हुनेछ। कसले जान्दछ र, तिमी यस्तै समयका निम्ति राजकीय पदमा पुगेकी हौ कि?”

एस्तर 4 पढ्नुहोस्